sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनाइयाे ६७‍औँ प्रहरी दिवस

  • साझा परिवेश
  • सोमवार, अशोज ३१, २०७९ ११:२६
मनाइयाे ६७‍औँ प्रहरी दिवस

काठमाडाैँ – आज ६७औँ प्रहरी दिवस, देशभर प्रहरी दिवसकाे अवसर विभिन्न कार्यक्रमकाे आयाेजना गरिँदैछ।

यसैक्रममा प्रहरीकाे प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरूलगायत पूर्वप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै पुष्पवर्षा गरिएकाे थियाे। एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएकाे थियाे।

प्रधामन्त्री देउवाले अच्युतमीना प्रहरी पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए।

यसैगरी देउवाले माेतीलाल बाेहरा सर्वात्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरे।

विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको थियो।

  • साझा परिवेश
  • सोमवार, अशोज ३१, २०७९ ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid