sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 

  • साझा परिवेश
  • शनिबार, कार्तिक १२, २०७९ १३:२४
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 

झापा, कार्तिक १२ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्र आज विहान पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नु भएको हो । काँग्रेसले घोषणा पत्रलाई संकल्प पत्रको नाम दिएर सार्वजनिक गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणा पत्र लेखन समितिले तयार पारेको घोषणा पत्र ५२ पृष्ठको रहेको महामन्त्री शर्माले जानकारी दिनु भयो ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले पार्टीले गर्न सक्ने कामहरुमात्रै उल्लेख गरेर घोषणा पत्र तयार पारिएको जानकारी दिनु भयो । शर्माले वीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा यो घोषणा पत्र तयार गरिएको बताउनु भयो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १२, २०७९ १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid