May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

  • साझा परिवेश
  • आइतवार, मंसिर ४, २०७९ २१:५१
मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

इलामको माई नगरपालिकाका मतपेटिका संकलन गरी फिक्कल तर्फ गइरहेको गाडीलाई लक्षित गरी साँझ ८ः४५ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ। बम विस्फोटबाट भने कुनै क्षति भएको छैन। माई नगरपालिका वडा नम्बर ४ सुखानी सहादत स्थलमा माई नगरपालिका भित्रको ७ वटा बडाको मतपेटिका लिएर फिक्कल तर्फ गएको गाडी लक्षित बम विस्फोट भएको राष्ट्रिय युवा सङ्घ नेपालका माई अध्यक्ष कुमार लिम्बुले जानकारी दिए ।

घटना पछि मतपेटिका अन्यत्र बाटो गरी अगाडी बढाइएको छ। माई नगरपालिका भित्रको मतपेटिका फिक्कल पुर्‍याउन झापाको बाटो हुँदै लानु पर्ने बाध्यता रहेको छ। बम विस्फोट लगतै ठुलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुखानी क्षेत्रमा परिचालन भएको बताइएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ४, २०७९ २१:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट