October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १९:३२
ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन

काठमाडौं / ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । हिंसापीडित विनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान धम्की दिएपछि ओझाले आयोगमा  निवेदन दिएकी हुन् ।

उनले आफूले विभिन्न हिंसापीडितहरूलाई सहयोग गर्दै आएको तर पीडक पक्षले डर धम्की दिँदै आएको उनले निवेदनमा उल्लेख गरेकी छन् ।आफूलाई सुनसान गल्लीमा ढुंगा हानी शारीरिक हमला भएकाले जीउज्यानको रक्षा गरिपाऊँ भन्दै निवेदन दिएको ओझाले जनाएकी छन् ।

बलात्कार पीडित युवती, किशोरी तथा महिला हिंसामा परेकाको पक्षमा ओझाले न्यायका लागि आवाज उठाएकी छन् । उनले आफूले घर बाहिर हिँड्नसमेत असुरक्षित महसुस गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्