sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायालयबाट बाहिरिए चोलेन्द्र

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:0८
न्यायालयबाट बाहिरिए चोलेन्द्र

छिल्ला केही प्रधानन्यायाधीशको अवकाश अस्वाभाविक भए जस्तै चोलेन्द्रशमशेर राणा पनि अस्वाभाविक रुपमै बिदा हुन बाध्य भएका छन् । त्यसमाथि उनी महाअभियोग प्रस्ताव नटुंगिदै । महाअभियोग प्रस्ताव नटुंगिएकाले उनी निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट उमेर हदका कारण बिदा भएका हुन् । योपटक पनि प्रधानन्यायाधीशको स्वाभाविक अवकाश हुन पाएन । बेदाग भएर बिदा हुने चोलेन्द्रको पटक पटकको प्रयास असफल भयो ।

आउने संसदले त्यो महाभियोग प्रस्तावलाई ग्रहण गर्छ कि गर्दैन भन्ने प्रश्न एकातिर छ भने ग्रहण गरेपछि के निर्णय हुन्छ भन्ने हेर्न बाँकी छ । यदि प्रस्ताव पारित भयो भने उनले कुनै सेवा सुविधा पाउने छैनन् । तर, यो प्रस्ताव अहिलेकै अवस्थामा रह्यो भने सेवा सुविधा के हुन्छ भन्ने यकिन छैन । कतिपयले अब उनीमाथि भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने बाटो खुलेको पनि बताएका छन् । त्यसैले पनि चोलेन्द्र एक दिन भए पनि सर्वोच्च फर्किन चाहन्थे भन्नेहरू पनि छन् । जसका लागि उनले संसद् सचिवालयका महासचिवले दिएको पत्रलाई आधार बनाएर सर्वोच्च फर्किने प्रयास गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid