sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सडक निमार्ण नभएपछि स्थानीयहरुले गरे इनरुवा सडक अवरुद्य

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:१0
सडक निमार्ण नभएपछि स्थानीयहरुले गरे इनरुवा सडक अवरुद्य

धिरेन्द्र नारायण मण्डल
इनरुवा नगरपालिका वडा नं. ४ का स्थानीयहरुले गाउ“देखी बजारसम्म जोडने मुख्य सडक अवरुद्य गरेको छ । विहान ७ बजेदेखी १० बजेसम्मका लागि ३ घण्टा सडक अवरुद्य गरिएको थियो ।
कुरुवा खोलादेखी गणेशपुरसम्मको सडक खाल्टाखुल्टी भएर सवारी साधन विग्रिदै आएको र सडकको धुलोले गर्दा गा“उघरका बच्चादेखी वृद्धसम्म विरामी हुन थालेपछि सडक अवरुद्य गरेको स्थानीयहरुले जानकारी गराएका छन । नगरमा कैयौं पटक जानकारी गराउदा“ समेत नगरले बेवस्ता गरिएको हुनाले सडक अवरुद्य गर्नुपरेको स्थानीयहरुले बताएका छन । जिर्ण पुल र सडकले गर्दा सवारी साधन विग्रिनुका साथै दुर्घना समेत बढेकाले वडा र नगरलाई जानकारी गराउ“दा बेवस्ता गरि सुनुवाई नगरेकाले नितिगत आन्दोलनको बाटो रोजेको स्थानीयहरुले बताउनु भयो ।


सडक कालोपत्रे बनाउनलाई बारम्बार पहल गर्दा समेत सडक निर्माणको कुनै योजनामा नभएकाले तत्काल हप्तामा दुई दिन सडकमा पानि हालिदिन पहल गर्दा कुनै सुनुवाई नभएको जानकारी गराएका छन । वर्षेनी कुरुवा खोलामा आएको बाढीले सडक तथा गाउ“घर जलमग्न हुदै आएको छ । जिर्ण पुलले गर्दा स्थानीय बाढीको चपेटामा परि धनमालको क्षति सहित कृषकले लगाएको बाली समेत बाढीले बगाउदै आएको स्थानीयहरुले बताएका छन ।
सुनसरी जिल्लाको मुख्य धार्मिक स्थल रामधुनी लाई जोडने इनरुवाबाट छोट र नजिकको सडक अझै ओझेलमै रहेको छ । सडक जिर्ण रहेकाले स्थानीयवासी धुलोको कारण स्वासप्रस्वासको विरामी बढ्न थालेको स्थानीयहरुले बताउछन । सडकमा रहेको खाल्टा खुल्टीले सवारी साधन समेत विग्रिदै आएको छ । कुरुवा खोला देखी गणेशपुरसम्ममा कैयौंको सिटी सफारी विग्रिएको सफारी चालकहरुले गुणासो गरेका छन । मोटर साइकल, एम्बुलेन्स लगायत अन्य सवारी समेत खाल्टाखुल्टीले गर्दा सास्ती भोग्नु परेको सवारी चालकहरुले गुणासो गरेका छन ।
इनरुवा नगरपालिका वडा नं. ४ इरुवाकै सबैभन्दा पिछडिएको वडामा पर्दछ । त्यसैले होला निर्वाचनको समयमा वडा नं. ४ भोट बैंकको चर्चामा आउछ । बाजेदेखी लिएर नातिसम्म आउदा“ समेत यो सडक जस्ताको त्यस्तै छ । यस क्षेत्रबाट देशको मुख्य नेता समेत बन्यो, प्रदेशको नेता बन्यो र नगर प्रमुख बन्दै कार्यकाल पुरा गरे तर यो ठाउ“को स्थानीयको आवाज सुन्ने कोहि भएन । निर्वाचनको समयमा सडक बनाउछु, नाला बनाउछु, खानेपानि ल्याउछु, उच्च स्तरको शिक्षा ल्याउछु भन्ने सांसद देखी तल स्थानीय तहका नेताले जितेर गएपछि फर्केर आउदैन स्थानीय युवाहरुले गुणसो पोख्नु भयो ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid