sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्मदाह गरेका प्रेम आचार्यको परिवारसंग शर्माले भनेः सिंङ्गो देश तपाइहरुको साथमा छ

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0९:0९
आत्मदाह गरेका प्रेम आचार्यको परिवारसंग शर्माले भनेः सिंङ्गो देश तपाइहरुको साथमा छ

 

इलाम, माघ १६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर समवेदना व्यक्त गर्नु भएको छ । १३ दिने कार्य भइरहेको सुर्योदय नगरपालिका वडा नं। ११ केराबारीस्थीत आचार्यको मुल घरमा पुगेर शर्माले परिवारजनलाई समवेदना व्यक्त गर्नु भएको हो । ‘वहाँले उठाएको बिषयप्रति गम्भिर छौं,’ परिवारजनसंग शर्माले भन्नुभयो, ‘तपाइहरुको साथमा सिङ्गो देश उभिएको छ ।’

झापा क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्य समेत रहनु भएका शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाले दिएको हैरानीको बिषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरुले भोगेको यथार्थ भएको बताउँदै यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताउनु भयो । ‘सरकारी प्रक्रियाको हैरानी निक्कै कहालीलाग्दो छ,’ वहाँले भन्नुभयो, ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ । प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं ।’

आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेस महामन्त्री शर्मा ।

आचार्यको काज किरियामा रहनु भएका वहाकी श्रीमती नानुका आचार्य, वहाँका दाजु, छोरी, आमा र हजुरबुवा सहितका परिवारसंग काँग्रेस महामन्त्री शर्मासहित काँग्रेस इलामका सभापति डम्बर खड्का, सुुर्योदय नगरपालिकाका उपप्रमुख दर्गा बराल, झापा क्षेत्र नं। १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid