sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १६:४३
अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोध गर्दै अनेरास्ववियूले जनक शिक्षामा घेराउ गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २९ गते समयमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्‍याउन भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेको थियो । मन्त्रालयको यो निर्णयलाई अनेरास्ववियूले विरोध गर्दै आएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रभित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी छापाखानालाई पाठ्यसामग्री छाप्न दिइएको जिकिर गरे । उनले भने ‘सबै पाठ्यसामग्री जनक शिक्षा सामग्री केन्द्रले नै छाप्नुपर्छ र शैक्षिक सामग्री समयमै पुर्‍याउनुपर्छ ।’

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid