sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यी दुई दिन, धोका, खिचातानी र खरिदको खेल

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:२८
यी दुई दिन, धोका, खिचातानी र खरिदको खेल

काठमाडौं। सत्ताको मुख्य केन्द्रविन्दुमा प्रभाव जमाउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मालाई गठबन्धन टिकाउनका लागि जम्मा दुई दिनको अल्टिमेटम दिएपछि यी दुई दिनभित्र दृश्य अदृश्य खेलहरु फेरि चल्ने भएका छन्।

यसै पनि मुलुकको शासन अस्थिरताबाट गुज्रँदै आएको अवस्थामा रवि लामिछाने प्रकरणले फेरि नयाँ हलचल ल्याइदिएको छ। यी दुई दिनमा मुख्यतया दुईवटा खेलहरु शुरु भएका छन्।

प्रधानमन्त्री दाहालले सत्ता टिकाउन कांग्रेसको साथ खोज्ने र दाहालले अति गरेकाले एमालेले कांग्रेसलाई नै सत्ता सुम्पने। यी मुख्य विषयका वरिपरि अरु साना खेलहरु पनि छन् जसमा एउटाले हार र अर्कोले जीतको अनुभूति गर्दछन्।

आफू प्रधानमन्त्री बन्दाताकाका प्रतिबद्धताहरुबाट प्रधानमन्त्री दाहाल पछि हट्न खोज्दाको परिणाम अहिले उनको सत्तामाथि संकट आएको छ। र, यही संकटलाई हुर्काउने र सकेसम्म आफ्नो पक्षमा पार्ने गरी भारतीय र चिनियाँ जासुसी संयन्त्रहरु पनि राजधानीमा परिचालित छन्।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid