sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १९:११
उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

गनेश कुमार यादव
इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार इनरुवा–१ स्थित रहेको सत्यनारायण मन्दिरको सभाहलमा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका सचिव रोशन खड्काले १९ औं साधारण सभापछिका गतिविधि तथा क्रियाकलापहरु पेश गर्नुभको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाले कोरोना कालमा राम्रोकाम गरेकोछ भनेर बताउनु भयो । व्यापारीहरुलाई समयमा कोभिड बिरुद्धको खोप उपलब्ध गराउने काम देखि व्यापारीहरुको हक हितमा बिभिन्न कामहरु गरि उद्योग वाणिज्य संघ इनरुवाले गरेको उनले बताउनुभयो ।
त्यसैगरि उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाहले इनरुवाको आस्था प्रति कहीले खेलबाड नगरेको र इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम नगरेको बताए । उनले भने“ इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम गरिन जहिलेपनी नेपाल अधिराज्य भरि यो संस्थाहरुलाई चिनाउने कोशिस गरे ।,‘मैले उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदको कार्यभार लिदैगर्दा जम्मा १७ हजार रुपैयाँ रहेको थियो र हाल कार्यायालको सबै कार्जाहरु चुक्ता गरि २ चार लाख आगामी कार्यकालक गालि सुरक्षीत गरेर जानेछु ।’’
त्यसैगरी हार्डवेयर व्यवसायी पलबहादुर कटुवालले आफ्नो मन्तव्य राख्दै इनरुवामा आन्तरि काजस्व कायालय र यातायात व्यवस्थाको शाखा कार्यालय ल्याउन सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँका अनुसार इनरुवा लगायत आसपसका क्षेत्रहरुबाट उक्त कार्यालयमा सेवा लिन जाँदा निकै समय खर्चिने ताथा कठिनाईहरु हुनेगरेको छ ।

कार्यक्रममा नेकपा एमालेका युवा नेता सरोज पोखरेल,सुनसरी क्षेत्र नं–४९ख० का प्रदेश सासंद हाजी इस्राइल मन्सुरी, उद्योग वाणिज्य महासंघका १ नं प्रदेशका अध्यक्ष टिकाराज ढकाल,उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनास बोहरा लगायतको आथित्यता रहेको थियो भने इनरुवा नगर क्षेत्रका व्यापारिहरुको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid