sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतीय नागरिक लागुऔषधसहित पक्राउ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:३६
भारतीय नागरिक लागुऔषधसहित पक्राउ

बेनी।

म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एकजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार हकको साथबाट बरामद गरिएको खैरो हिरोइजस्तो देखिने ६.५ ग्राम लागुपदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

फागुन १६ गते साँझ पक्राउ परेका हकलाई म्याग्दी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि बुधबारदेखि ७ दिनको म्याद थपिएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसूरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ ।

म्याग्दीमा प्रहरीले केही दिनयता लागु औषध दूव्र्यसनीविरुद्ध अभियानले तीव्रता दिएको छ । गत हप्ता पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट पनि एक जना युवालाई लागुऔषधसहित पक्राउ गरिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid