sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १२:0२
ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

 काठमाडौं ।

ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगामा आज बिहान भएको दुर्घटनामा दुई जनाको र धनुषामा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा गएराति ज १ त ५२४५ नम्बरको ट्याक्टरसँग ठोक्किएर ज १० प ६४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा प्रदेश २–०२–००६ प २६५१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा शहीदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ । मोटरसाइकल चालक उनका छोरा २८ वर्षीय उदयकुमार मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid