sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इरुवामा निकालियो विजय र्‍याली

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १५:0१
इरुवामा निकालियो विजय र्‍याली

इनरुवा । सुनसरीको इनरुवामा विजय र्‍याली निकालिएको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग २ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक सुसी व्यक्त दर्गै फुलवारी क्रिकेट क्लबले शुक्रबार इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय ¥याली निकालेको हो ।
इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय र्‍याली निकाली बस चोक,सखुवा गाछी हुँदै इनरुवा–१ स्ति रहेको लोकतान्त्रीक चौकमा विजय र्‍याली सम्पन्न गरी गरेको थियो ।
हिप हिप हुरे,एक छैन दुई छैन तिन छैंन नेपाललाई जित्ने कोई छैन जस्ता नारा लगाउँदै उत्साह जनक सहभागितामा उक्त ¥याली सम्प्रन्न भएको थियो ।
लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसा सहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यान लगायत सबैमा बधाई व्यक्त गर्दै क्लबले इनरुवा–१ स्ति रहेको लोकतान्त्रीक चौकमा विजय र्‍याली सम्पन्न गरी उक्त चौक्मा दीप प्रज्वलन समेत गरेको थियो ।
कार्यक्रममा उद्योग वाणिन्य संघ इनरुवाका अध्यक्ष्ँ बिरेन्द्र साह,सन्तावन युवा क्लबका अध्यक्ष सत्यनारायण यादव,फुलबारी पिक्रकेट क्लबका अध्यक्ष शिव कुमार यादव,जेसीस इनरुवा वष२०२३ का अध्यक्ष खेमराज थापा,नइम अन्उसारी,नेहा मण्डाल,बिकेश मेहता,ताहिर अन्सारी इनरुवा नगरपालिकाका जनस्वास्थय प्रमुख निखिल पोखरेल लगायत उत्साहजनक मानिहरुको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid