sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १२:३४
फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

इनरुवा । सुनसरीको इनरुवा फोहोरमय बन्दै गइरहेको छ ।
एक हप्ता भन्दा बढीदेखी इनरुवा नगरपालिकाको नगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन नहुँदा इनरुवा फोहोरमय बन्दै गइरहेको हो ।
इनरुवा नगगर क्षेत्रबाट दैनिक रुपमा निस्कीने फोहोर नगरक्षेत्रमा एक हप्ता भन्दा बढी दिनदेखी थुप्रिएतापनी जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा चासो नदेखाइ सभा सम्मेलनमा व्यस्त रहेको स्थानीय बताउँछन् ।
सामाजिक संजालमा पटक पटक नगर क्षेत्रमा थुप्रिएको फोहरको फोटो यत्रतत्र छरिएको पाइन्छ तर जनप्रतिनिधिहरुको ध्यढान त्यस तर्फ गएको छैन ।

हप्तौं दिनदेखी फोहोर व्यवस्थापन नहुँदा नगर क्षेत दुर्गन्धीत भएसंगै स्थानीयलाई फोहोरके कारणले रोगी हुने चिन्ता सताउँन थालेको छ । वडा कार्यालय र नगरपवालिकासंग फोहोर संकलन गर्ने श्रोत साधन भएतापनी वडा नर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चाँसो नददेखाएको स्थानीयको आरोप छ ।

त्यस्तै इनरुवा नगरपालिका वडा नं–२ मगरटोल सडक खण्डमा पोलमा झुण्डाइएको इनरुवा नगरपालिकाका पूव मेयर राजन मेहताको फोटो हटाएर इनरुवा नगरपालिकाको परिसरमा कवाडी राखेको ठाउँमा राखेको कुरा अहिले चर्चामा छ । इनरुवाका स्थानीयहरुले सामाजीक संजाल फेसबुकमा फोहोर व्यवस्थापन गन छोडेर पुर्व मेयरको फोटो हटाउँदै जनप्रतिनिधिहरुले गैरजिम्मेवारी काम गरिरहेको स्टाटसहरु लेकोको समेत पाइएको छ ।

नगर क्षेत्रमा थुप्रिएको फोहोरले दिनदिनै फोहोर दुर्गन्धीत भैरकेको र फोहोरकै कारणले भयावह रोगहरु निम्त्याउने भएकोले चाँडोभन्दा भाँडो फोहोर व्यावस्थापनमा सम्बन्धीत निकायले ध्यानन दिन गरुरी देखिन्छ ।

(फोटो फिर्चर)

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid