sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीलाई प्रचण्डको जवाफ : मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १९:१३
ओलीलाई प्रचण्डको जवाफ : मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए ।

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि सोमबार भएको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले फेरि पुरानै गठबन्धनमा फर्किनु थियो भने प्रधानमन्त्री बन्न किन एमालेतिर आएको भनेर प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर नगएको बताए ।
उनले भने, ‘म यतै बल गर्दै थिएँ, यही नेचलर छ भन्दै थिएँ । तपाईंहरुले अनेक गरेर बोलाउनुभयो । बाइ द वे म जानुपर्ने परिस्थिति बन्यो, म गएँ ।’

आफूलाई प्रधानमन्त्री बनाएकामा एमाले अध्यक्ष केपी ओलीलाई आभार भनेको पनि उनले सुनाए । आफूले पनि ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले अगाडि भने, ‘तपाईँले मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो ।’

‘एउटा त तिर्नुभयो, एउटा बाँकी छ । हिसाब राख्नुहोला’ प्रचण्डले भने ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १९:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid