sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:४२
तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

पोखरा ।स्ववियु निर्वाचनको संघारमा तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ।

बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सहमति भएसँगै क्याम्पसमा लागेको ताला खुलेको हो।

गत फागुन २९ गते नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)लगायतका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए।

स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका विद्यार्थीको भर्ना नै नभएको र स्ववियु निर्वाचन अवधिभर क्याम्पस बन्द हुने भएपछि भोट माग्ने अधिकारबाट वञ्चित गराएको भन्दै तालाबन्दी भएको हो।

नेकपा एमाले निकट अनेरास्ववियुले भने तालाबन्दी खोलेर निर्धारित मितिमै स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनलाई दबाब दिइरहेको थियो।

तालाबन्दीकै कारण भानुभक्त बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन। बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच ३ बुँदै सहमती भएको हो।

पठनपाठन तत्काल सुरु गर्ने, भर्ना प्रकृया सुरु गर्ने र स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले तत्काल क्याम्पस सञ्चालक समितिसमक्ष प्रस्ताव लैजाने समहती भएको अखिल (क्रान्तिकारी) भानुभक्त बहुमुखी क्याम्पस इकाइ अध्यक्ष विनिता भण्डारीले बताइन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid