sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लाखौको कार्यक्रम दिएको आरोप, अधिकृत माथि छानविनको माग

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:३१
देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लाखौको कार्यक्रम दिएको आरोप, अधिकृत माथि छानविनको माग

सुनसरी ।सुनसरीको सीमावर्ती देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले कार्यालयमा आएदेखि नै कमिसनमा व्यस्त बनेको स्थानीयहरुले बताएका छन् ।

पोडेलले निर्माणको कामदेखी उपभोक्ता समितिसम्म र कोटेसनदेखी तोक आदेशका लक्ष्ति कार्यक्रमसम्ममा लाखौको कमिसनमा कार्यक्रमहरु दिएको आरोप स्थानीयहरुले लगाएका छन् । अधिकृत पोडेलमाथि सुरक्ष छानविनको माग गर्दै स्थानीयहरुले संचारमाध्यमलाई उठान गरि दिन आग्रह गरेका छन् । पौडेल आएदेखि दर्जन बढी कार्यक्रम स्थानीयबासीलाई मात्रै नभई वडा अध्यक्ष, उपाध्यक्ष र अध्यक्षसमेतलाई गुम्राहामा पारी आर्थिक अपारर्दिश काम गरेको गुनासो बाहिर आएको छ ।

देवनागञ्जका जनता समावादी पार्टीका अध्यक्ष र नेपाली काग्रेंसका उपाध्यक्ष तथा वडामा मिश्रित वडा अध्यक्षहरु रहेको मौकामा एकले अर्कासंग कुरा लगाएर प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लिप्त भएर लाखौको कार्यक्रम देवानगञ्ज बाहिरका संस्थाहरु र सुनसरी बाहिरका संस्था तथा कम्पनीहरु दिएको आरोप समेत बाहिर आएको छ । स्थानीयबासीहरुले कर बढाएर कर्मचारी र प्रमुख प्रशासयिक अधिकृत समेतले आर्थिक अनियमितता र काजग मिलाएर लाखौको अनियतिता गरेकाले सुक्षम रुपमा अखितयार दुरुपयोग अनुसंधान आयोग, राष्टिय स्वत्रकर्ता केन्द्रले छानविन गर्नुपर्ने माग गरेका छन् ।

देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसन खाएको, आर्थिक अयितिमतता गरेको र कमिसत तथा अपारदर्सिशता रुपमामा लाखौको कार्यक्रम दिएको आरोप र अधिकृत माथि छानविनको मागको विषयमा न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष कुमारी विभा यादवले आफूलाई पनि गुम्राहामा पार्ने गरेको स्विकार गर्नुभएको छ । जनताको पैसामा तलब भत्ता खाने र त्यसमाथि जनतालाई थाहा नै नदिई अपारदर्शि रुपमा काम गरेको आफूले पनि महसुस गरेको प्रतिकृया दिनुभयो ।

यादवले आफूलाई समेत थाहा नदिइकन कार्यक्रमहरु गरेको बताउनुभयो । भ्रष्टाचारमा लिप्त पौडेलले कानुनी दबाव र आफ्नो राजनीतिक पहुचको धाक देखाई अनियमितता गर्दै आएकाले प्रमुख प्रशासयिक अधिकृत पौडेलमाथि सरकारी निकायले छानविन गर्नुपर्ने माग उठेको छ । यता देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले भने कमिसनमा कार्यक्रम नदिएको र कोटेसनमा कार्यक्रम दिएको र पाँच लाख माथिको ठेक्का प्रकृयाद्धारा दिएको प्रतिकृया दिनुभयो ।

स्थानीयहरुको आरोपमा सत्यतामा नभएको दावी गरेपनि स्थानीयहरुले भने कार्यक्रममा सहभागी भएकाहरुलाई दिएको खाजा, पानी, यातायात खर्च र वितरण गरेको स्टेस्नरी विल भरपाईको सुरक्ष अनुशंधान गरि अधिकृत माथि कार्वाही गर्नुपर्ने माग गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid