sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमाले सांसद पन्तको आरोप- माओवादीले अझै संसदीय व्यवस्था स्वीकारेको छैन

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १४:0६
एमाले सांसद पन्तको आरोप- माओवादीले अझै संसदीय व्यवस्था स्वीकारेको छैन

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आजको बैठकको सम्भावित कार्यसूचीमा रहेको अभिलेखसँग सम्बन्धी विधेयक पेश कार्यसूचीबाट किन हट्यो ? भनेर प्रश्न गरे।

उनले भने, ‘प्रधानमन्त्रीज्यू माउँदै हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्तापक्षको सांसदहरूले लुकाएर च्याम्बरमा लैजानुपर्छ । किनभने उहाँले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ। विधेयक प्रस्तुत गर्न आफ्नो नाम झिक्न लगाउनुपर्छ। तर, संसदमै आउनुहुन्छ। भित्र पनि पस्नुहुन्छ। तर, उहाँलाई लुकाउनुपर्छ। हिजो यो विधेयक प्रस्तुत गर्ने सूचीमा राखिएको थियो भने मन्त्रीसँग पनि सोधेर राखिएको थियो। आज के अपरिहार्य काम पर्‍यो कुनै मन्त्रीको महत्त्वपूर्ण काम भनेको शासन सञ्चालन गर्ने संसदमा पेश गर्नुभन्दा अरू केही हुन्छ ?’

उनले प्रधानमन्त्री माओवादीकै भएको कारणले संसद्प्रति बेवास्ता गरेको जिकिर गरे।

उनले भने, ‘प्रधानमन्त्री माओवादीको हुनुहुन्छ। माओवादीको दस्ताबेज पढ्दा कहीँ पनि संसदीय व्यवस्था स्वीकारेको उल्लेख छैन। त्यो नस्वीकारेकै कारणले यो संसद्को मर्यादा र गरिमा बढाउन उहाँहरूलाई चासो नभएको त होइन ?’

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid