November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जसपाले सार्यो उपेन्द्र यादव उम्मेदवार बनेपछि विधान अधिवेशन

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १३:३७
जसपाले सार्यो उपेन्द्र यादव उम्मेदवार बनेपछि विधान अधिवेशन

काठमाडौं

जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशन सारेको छ। चैत २७ गतेबाट गर्ने भनिएको जसपाको विधान अधिवेशन जेठ १ गतेलाई सारिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन हुनेछ।

बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादव बारामा उम्मेदवार बनेका कारण बैठक सारिएको जसपाले जनाएको छ। विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा हुन बाँकी रहेको भन्दै निर्धारित कार्यक्रम सरेको छ।

जसपाका विधान मस्यौदामाथि जिल्ला, प्रदेशबाट सुझाव संकलनसमेत भएको थियो। केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयंसेवक परिचालन उपसमिति गठन गरेको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्