sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आर्टमान्डूको’माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:४३
आर्टमान्डूको’माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

काठमाडौँ । ‘गुडाउने ट्र्याक्टरले उडाउने हेलिकोप्टरले…!’ आर्टमान्डूले नयाँ म्युजिकल फिल्म ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ।

ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गरी उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ।

गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ।

‘तीनपाते’, ‘के माया लाग्छ र’, ‘घुमीघुमी’ जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डूको यो फरक प्रयास हो। ‘स्टाइलको पराकाष्ठ अनि जीवनमा अधिकतम बाँच्, हास्न, नाच्न जानेका मजेदार पात्रमाथि यो सिर्जना समर्पित गर्न पाउँदा एकदम खुशी छौं,’ निर्देशक नवीन चौहान भन्छन्।

गत वर्ष पाँचथर, इलामको सीमानामा रहेको सप्तमी बजारमा यो भिडियोको छायांकन गरिएको थियो।
यसपछि आर्टमान्डूले ‘अटो गीत’ पनि छिट्टै सार्वजनिक गर्ने निर्देशक चौहानले बताए।

निर्देशक चौहान म्युजिकल फिल्मसंगै फिचर्ड फिल्मको तयारीमा पनि जुटेका छन्।

भिडियो:

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid