sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेनले उपत्यका मेयर फोरमको नेतृत्व किन पाएनन्?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:२0
बालेनले उपत्यका मेयर फोरमको नेतृत्व किन पाएनन्?

काठमाडौं 

काठमाडौं उपत्यकाका मेयरहरुको साझा संगठन काठमाडौं उपत्यका मेयर फोरमको नेतृत्वमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन आएका छन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेतृत्वमा दावी गरे पनि सहमती जुट्न नसक्दा साहले नेतृत्व पाउन सकेनन्। मेयर फोरमको बिहीबार र शुक्रबार बसेको बैठकबाट महर्जन अध्यक्षमा चुनिएका हुन्। यस्तै, महासचिव चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी भएका छन्।

काठमाडौं उपत्यकाको मेयर फोरममा १८ वटा पालिका आवद्ध छ। यसअघि काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य काठमाडौं उपत्यकामा मेयर फोरमको अध्यक्षमा चुनिएका थिए।

सोही आधारमा साह आफू नेतृत्वमा आउनुपर्ने दावी गर्दै आए पनि उनले नेतृत्व पाएनन्। साहलाई उपाध्यक्षमा बस्न आग्रह गरिएको थियो। तर, सो पद साहले स्विकारेनन्। फोरको बैठकमा सहभागी एक अधिकारीले साहको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘नेतृत्व नदिने भए मलाई सदस्यमा राखिदिनुस्।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid