sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १0:00
“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे धज्जी उडाएकाे छ ।
प्रदेश सरकारले प्रदेश नं-१ काे नम “काेशी प्रदेश राखेता पनि इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे ठाउँमा प्रदेश नं-१ नै लेखेर प्रदेशको धज्जी उडाएकाे हाे ।

प्रदेश नं-१ काे नाम”काेशीप्रदेश” राखिएता पनि इनरुवा नगरपालिकाले प्रदेश-१ नै राखेकाे पाइएकाे छ ।

केहिदिन अगाडि पनि काेशी प्रदेशकाे ठाउँमा प्रदेश-१ लेखेकाे पाइएकाे थियाे। त्यसबेला सामाजिक संजालमा चाैतर्फी आलोचना आएपछि प्रदेश -१ काे ठाउँमा “काेशी प्रदेश नगरपालिकाले लेख्न थालेकाे थियाे ।

२०७९/१२/२३ गते इनरुवा नगरपालिकालेकाेभिड १९ बिरुद्धकाे फाइजर खाेप बुस्टर डाेज संचालन अभियानकाे सूचना जारि गरेकाे पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहताकाे हस्ताक्षर रहेकाे सूचना पत्रमा “काेशी प्रदेश” नभयी प्रदेश-१ लेखिएको पाइकाेहाे छ ।

“काेशी प्रदेश” नामांकरण भइसकेपछि पनि प्रदेश-१ लेखिएकाे कागजातमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले हस्ताक्षर गरेकाे पाइएकाे छ ।

जानकारका अनुसार इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राइ किराँत समुदायकाे भएकाेले नै उनले “काेशी प्रदेश” राख्न नमानेकाे हनेकी?भनेर बताउँछन् ।

उक्त सूचना पत्र अहिले सामाजिक संजालमा यत्रतत्र चर्चामा रहेकाेछ भने नगरवासीहरुले सामाजिक संजालमा आलोचना समेत गरिरहेकाे छ ।

सम्बन्धित निकायले यस्ता त्रुटी चाँडै सच्याउन जरुरी देखिन्छ ।

सम्बन्धित तश्विरहरु:

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid