sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४१
नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ।

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्।

चितवनको सौराहामा ६० प्रतिशत होटल बुकिङ भइसकेको छ। क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा केही दिनअघिबाटै बुकिङ सुरू भएको हो। सौराहाका विभिन्न होटलमा नयाँ वर्षकै लागि भनेर २० प्रतिशतसम्म छुट व्‍यवस्था छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको उनले बताए।

वैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा हुने उक्त फेस्टिभलमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनसँगै नीतिगत विषयमा छलफल हुनेछ। दुई दिने फेस्टिभलमा ’व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार’, ’पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय’, ’पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल’ लगायत विभिन्न १५ वटा सेसन हुने नेपाल पर्यटन बोर्डले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid