sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:५८
मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)

काठमाडौँ । मिटरब्याज पीडितले सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन्।

मंगलबार मिटरब्याज पीडितले शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए। साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्‍प्लेट पनि प्रदर्शन गरेका थिए।

मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।

सोमबार दिउँसो पीडितहरूले स्वघोषित कार्यक्रमअनुसार सिंहदरबार क्षेत्रमा निस्कने क्रममा शान्तिवाटिका गेटमै प्रहरीले हस्तक्षेप गरी उनीहरूमाथि लाठी र पानी फोहरा वर्षाएको थियो।

झडपमा परी दर्जनौँ मिटरब्याज पीडित घाइते भएका थिए।

झडपपश्चात् प्रहरीले शान्तिवाटिकाभित्र पसी ग्यास, चालम, पानीको जार, साउन्ड बक्सलगायतका सामग्री पनि लगेको उनीहरूले बताएका छन्।

सञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरू:

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid