sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:५८
खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । बुधबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाए।

सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनुभएन ।’ सांसद सिंहले ठूला मुद्दा हेर्न अख्तियार डराएको बताए ।

सिंहले अख्तियारका पदाधिकारीहरू आफ्नो जागिर जाने, महाभियोग लाग्ने र पद नै धरापमा पर्ने डरले ठूला नेताहरूलाई मुद्दा चलाउन आनाकानी गर्दै आएको बताए।

उनले भने,’ यदि मैले भ्रष्टाचार गरेको छु भने मलाई पनि कारबाही गरियोस्। बालुवाटारकाण्ड,राष्ट्रिय परिचयपत्रमा अनियमितता गरेका घटनालगायत विषयमाथि छानबिन गर्न अख्तियार किन डराएको ?’

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid