sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १५:0४
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु भएको आगलागी गाउँमा पुगेपछि घर र गोठ जलेको हो ।

आगलागी पश्चात् पुतली बजार नगरपालिको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकको प्रयासमा चार घण्टामा नियन्त्रणमा आएको थियो ।

जङ्गलको बीचमा रहेका घरहरू अर्घाउदीमा दमकल सहितको सेना, सशस्त्रसहितको टोलीले गाउँ नै सखाप हुनबाट जोगाएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।

आगलागीबाट मानवीय क्षति भने नभएको तर घरमा रहेको अन्न, लत्ताकपडा र भाडाँहरु जलेर नष्ट भएको अध्यक्ष पौडेलको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid