sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा प्रवेश गरेको छ, थप छलफल आवश्यक भयो’

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१८
‘संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा प्रवेश गरेको छ, थप छलफल आवश्यक भयो’

काठमाडौं । उपप्रधानमन्त्री तथा कानून मन्त्री पुर्णवहादुर खड्काले संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेण्डा प्रवेश गरे पनि थप छलफल आवश्यक परेको बताएका छन् ।

कानून मन्त्रालयमा कार्यभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले कतिपय सदस्यले उठाएका विषयमा अनौपचारिक छलफल र सहमति गर्नुपर्ने भएकाले अर्को बैठकपछि नियुक्ति सिफारिस हुने बताए ।

खड्काले भने– संवैधानिक परिषदको बैठकमा नियुक्ति सम्बन्धी एजेण्डा प्रवेश गरेको छ । छलफल निष्कर्षमा पुग्न सकेको छैन, थप छलफलको आवश्यकता महशुस भयो । कतिपय सदस्यले उठाएका कुराहरु पनि समाधान गर्नेगरी टुंगोमा पुग्छौं ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी बैठकमा कानून मन्त्री पदेन सदस्य रहन्छन् । खड्कालाई सोही प्रयोजनले मंगलवारमात्रै कानुन मन्त्रालयको जिम्मेवारी समेत दिइएको थियो । एमालेले प्रधान न्यायाधीश सिफारिसअघि संसदीय सुनुवाई समिति गठनमा सहमति हुन’पर्ने भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid