sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लागुऔषधसहित तीन जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:0८
लागुऔषधसहित तीन जना पक्राउ

धनगढी। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले भजनी नगरपालिका–३ को कुसुमघाटबाट घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरी र आरयन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु सवार सुपप्र ०१-०१० प.५२३१ नम्बरको मोटरसाइल चेकजाँच गर्ने क्रममा ३१ ग्राम ७ सय मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको चन्दले बताए ।

धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट सोही ठाउँका २१ वर्षीय विवेक नेपालीलाई पनि पक्राउ गरिएको छ ।

उनको साथबाट एक ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid