sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

यो सरकार केही महिना रहे वृद्धभत्ता रोकिन्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन् :ओली

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:३९
यो सरकार केही महिना रहे  वृद्धभत्ता रोकिन्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन् :ओली

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने बृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् ।  बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए ।

‘यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ, यसले रोक्छ । यही सरकार रहने हो भने प्रहरीले कपडा पनि फेर्न पनि पाउँदैन’,पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ अध्यक्ष ओलीले आर्मीलाई बङ्करबाट ब्यारेकमा ल्याउने प्रयास थालेको तर त्यो अभियान समेत रोकिएको बताए । उनले पैसा जति भन्यो त्यति दिने कामधेनु गाई ल्याएको छ र ? भन्दै सरकारलाई  राक्षसको संज्ञा दिए । ‘राक्षस पसेजस्तो भएको छ, ध्वस्त भएको छ देश’, ओलीको भनाइ छ ।

उनले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताए । ‘१५ प्रतिशत ब्याज तिरेर कसरी मान्छेले उद्योग चलाउँछ ? किनभने यो सरकारको ध्यान देश र जनता होइन आफन्त पोस्ने हो’, ओलीले यही देशको ढुकुटीबाट बाटो बनाउन पुग्ने भए पनि त्यो कामै नगरेको बताए । उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए । उनले बारा २ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन आग्रह गरे ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid