sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

रास्वपाबाहेक अरू दल तयार भएनन् सर्वदलीय बैठकका लागि

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:५७
रास्वपाबाहेक अरू दल तयार भएनन् सर्वदलीय बैठकका लागि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको छ । अब भोलि (सोमबार) मात्र सर्वदलीय बैठक बस्ने नेताहरूले बताएका छन् ।

बैठकमा बस्न अस्वीकार गरेका रास्वपाबाहेकका दलहरूले प्रमुख जिल्ला अधिकारीबाट विभेद भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले आफूहरू बैठकस्थलबाट निस्किसकेको बताए । उनले प्रमुख जिल्ला अधिकारी नै सहभागी नभएपछि बैठकमा बस्न नसकिएको बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको छ । अब भोलि (सोमबार) मात्र सर्वदलीय बैठक बस्ने नेताहरूले बताएका छन् ।

बैठकमा बस्न अस्वीकार गरेका रास्वपाबाहेकका दलहरूले प्रमुख जिल्ला अधिकारीबाट विभेद भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले आफूहरू बैठकस्थलबाट निस्किसकेको बताए । उनले प्रमुख जिल्ला अधिकारी नै सहभागी नभएपछि बैठकमा बस्न नसकिएको बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक हामी अधिकांश दल एक ठाउँमा छौँ । प्रमुख जिल्ला अधिकारी नै बैठकमा सहभागी नहुने, शान्ति सुरक्षाका एसपी नै बैठकमा सहभागी नहुने अनि होहल्ला गरेको छ, यस्तो पनि हुन्छ,“ श्रेष्ठले भने ।

नागरिक उन्मुक्ति पार्टीका उमेदवार राजेश अधिकारीले पनि निर्वाचन आचारसंहिताको उल्लंघन भएपछि समस्या आएको बताए ।
रास्वपाका सभापति रवि लामिछानेले पनि सबैजना तयार नभएपछि बैठक बस्न नसकेको बताए ।

“उहाँहरू सबैजना बैठकका तयार हुनुभएन । उहाँरूले प्रमुख जिल्ला अधिकारी, एसपी माग गर्नुभयो । अब भोलि बस्छ । आज नहुने भयो,“ उनले भने ।

सर्वदलीय बैठकको तयारी भइरहेको रास्वपाका समर्थकले नाराबाजी गरेका थिए । उनीहरूले मतगणना स्थलबाहिर नाराबाजी गरेका थिए ।

पछि रवि आफैँ पुगेर नाराबाजी नगरिदिन आग्रह गरेपछि मात्र उनीहरू शान्त बनेका थिए । उनले समर्थकको नाराबाजीले आफू अप्ठेरोमा परेको बताएका थिए ।

“तपाईंहरू मलाई माया गर्नुहुन्छ, मेरो हित चाहानुहुन्छ भने नाराबाजी नगरिदिनुहोला । नाराबाजीले मलाई धेरै समस्या पारिसक्यो,“ रविले समर्थकसँग भने ।

पहिलेदेखि असन्तुष्ट रहेका दलहरू नाराबाजीपछि झन् आक्रोशित बनेका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid