sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनएफपिजेले मनायो ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:५३
एनएफपिजेले मनायो ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनएफपिजेले फोटो पत्रकारिता दिवस मनाएको हो । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्क्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सम्मान तितिक्क्षु र श्रेष्ठलाई प्रदान गरेका हुन् ।

कार्यक्रममा केही फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाले आफ्नो भित्तेपात्रो समेत सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक १९८४ वैशाख १३ गते गोरखापत्रले फोटोलाई समाचारका रुपमा  प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आइएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्षहरु लगायत संस्थाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid