November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

डा. गोविन्द केसीलाई ‘डाँका’ भनेपछि

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:५२
डा. गोविन्द केसीलाई ‘डाँका’ भनेपछि

विराटनगर । संघीय अर्थमन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहेको एक कार्यक्रममा विराटनगरका एक होटेल व्यवसायीले गालीगलौज शैलीमा डा. गोविन्द केसीलाई ‘डाँका’ भन्दै दुर्वाच्य बोलेका छन् ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीवार विराटनगरमा भएको कार्यक्रममा स्थानीय एसिया टिक होटेलका सञ्चालक पुण्य भट्टराईले डा. केसीलाई ‘डाँका’ भन्दै गाली गरेका हुन् ।
डा. केसीको आन्दोलनका कारण विराटनगरसहित देशभरमा नर्सिङ स्नातक पढाउने कलेज बन्द हुन पुगेको उनले दाबी गरे । भट्टराईले देशलाई आर्थिक रुपमा घाटा लगाउने काम गरेको भन्दै डा. केसीलाई ‘डाँका’ भएको भन्दै अपमान गरेका थिए।

भट्टराईले स्नातक पढाउने कलेजहरु बन्द हुँदा ठूलो आर्थिक नोक्सानी भएको जिकिर गरेका थिए । उनले डा.केसीप्रति लक्षित गरी दुर्वाच्य प्रयोग गरेपछि कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले मुखामुख गरेका थिए ।

आफू पर्यटन व्यवसायीसमेत भएको दाबी गर्ने भट्टराईले नर्सिङतर्फको पढाइ, त्यसबाट हुने आर्थिक गतिविधि डा. केसीकै कारण ध्वस्त भएको आरोप लगाए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्