April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

इन्दिरा र शरदले दिए पार्टी

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:४२
इन्दिरा र शरदले दिए पार्टी

काठमाडौं । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत पार्टीमा उपस्थित थिए ।

सीमित मान्छेको उपस्थितिमा इन्दिरा र शरदले विवाह ‘सेलिब्रेसन’ गरेका हुन् ।

गायिका जोशी र फेसन डिजाइनर केडियाबीच २०७९ को जेठ ३१ गते विवाह भएको थियो ।

माउण्ड एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा क्षेत्र जाने क्रममा शरदले इन्दिरालाई प्रेम प्रस्ताव राखेका थिए, जसलाई इन्दिराले स्वीकार गरेकी थिइन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट