sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालको अर्थतन्त्रका १५ वटा समस्याहरु : माधव नेपाल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:३८
नेपालको अर्थतन्त्रका १५ वटा समस्याहरु  : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रका सामू रहेका विभिन्न समस्याहरुको विवेचना गरेका छन् ।

सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छललफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गरेका अध्यक्ष नेपालले अराजकताकै कारण भ्रष्टाचार मौलाएको बताए ।

इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृतिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनको व्याख्या छ ।

यावत समस्याहरुलाई समाधान गर्दै मुलुकको समग्र विकासमा सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

‘यो दिनमा मन्त्री भइसकेका एकसेएक छन, प्रधानमन्त्री भइसकेका व्यक्तिहरु पनि छन, बौद्धिक व्यक्तित्वहरु पनि छन्, सामाजिक अभियन्ताहरु पनि छन, यो सदनमा देशको हितको रक्षा गर्ने एकसेएक योद्धाहरु पनि छन । यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौं ?’ अध्यक्ष नेपाल आफै जवाफ दिन्छन्, ‘अवश्य बनाउन सकिन्छ ।’

यसका निम्ति आपसमा सहकार्यको आवश्यकता रहेको उनले बताए ।

नेपालले देशको अर्थतन्त्र सामू रहेका समस्याहरु 

१. न्युन आर्थिक बृद्धि
२. उच्च मुद्रा स्फति
३.मुल्य बृद्धि
४.जनशक्ति पलायन
५. लगानी न्युन

६. न्युन पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घद्दो राजश्व परिचालन
९. उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप

११. भुक्तानी शृङखला टुट्नु
१२. जमिनहरुको बाँझो हुँदै जाने समस्या
१३. खाद्यय संकटको नजिक
१४.योजनाको उचित छनोटमा समस्या
१५. योजनाको प्राथमिकतामा समस्या

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid