sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रचण्ड : राजदूतले नै चीन भ्रमण पछी सारेका हुन्

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:११
प्रचण्ड : राजदूतले नै चीन भ्रमण पछी सारेका हुन्

काठमाडौं । प्रधानमन्त्रीले चीनमा भएको बोवाओ फोरममा नजाने भनेर नेपालले निर्णय नगरेको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बोवाओ फोरमको निम्तो आएको बताए । तर नेपाल सरकारले नजाने भनेर निर्णय नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले ।

अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो ।’

प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने बताए ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेको भन्द्रै प्रचण्डले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धको महत्व आदि कारणले भारतसँग विशिष्ट सम्बन्ध रहेको पनि बताए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid