May 22, 2025 | बिहिबार, जेष्ठ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जलहरी लगाउने बेला नै सुनको एकिन विवरण नआएको

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:५३
जलहरी लगाउने बेला नै सुनको एकिन विवरण नआएको

काठमाडौं । आजको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयले विवाद भएको छ ।  सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको एकिन विवरण नआएको विषय उल्लेख छ ।

जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिंग बनाउने काममा पुष्टि हुने विवरण पेस भएको छैन,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी राख्ने काम गरेकी थिइन् । जलहरी निर्माणको लागि नेपाली सेना खटिएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट