January 7, 2026 | बुधबार, पुस २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेयरमा चलखेल गर्नेहरु रोइरहेका छन् : अर्थमन्त्री महत

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:0२
सेयरमा चलखेल गर्नेहरु रोइरहेका छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा बढी कमाउनेलाई करको दायरामा ल्याउँदा बजारमा गलत भाष्य प्रवाह भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘पोष्ट-बजेट डिस्कसन’ बढी कमाउनेले कर नतिर्ने चलखेल गरेको बताए ।

“सेयर बजारलाई नै पेसा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्छ । बजारमा यस्तो ग्रुपले रूवाबासी चलाएको छ,” उनले भने, “हामीले कुनै स्वार्थ राखेका छैनौँ । यसलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ । अनावस्यक हल्ला फैलाउनु उचित हैन ।” बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको पनि बताए । यसलाई नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्