sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन पालनाको मूल्यांकन हुने

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन पालनाको मूल्यांकन हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यविधि पास गरिएको छ । समितिको आइतबार बिहान बसेको १० दलीय सदस्यसहितको बैठकले कार्यविधि पास गरेको हो । समितिले बैठकको निर्णयबाट दिइएको निर्देशन सम्बन्धित निकायले पालना गरे-नगरेको कडाइँका साथ अनुगमन तथा मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ ।

त्यसका लागि सम्बन्धित निकायमा पुगेरै उपसमितिहरूले अनुगमन गर्ने तथा बैठकमा बोलाएर समेत जवाफ मागिने समिति सदस्य बद्रीप्रसाद पाण्डेले बताए । त्यस्तै लगातार पाँचवटा बैठकमा बिनाअनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउन सभापतिले सिफारिस गर्ने पनि कार्यविधिमा उल्लेख छ । यो व्यवस्थालाई समेत कडाइँका साथ पालना गरिने पाण्डेले बताए । समितिको बैठक प्रत्येक १५ दिनमा एकपटक बस्नेछ । बैठकमा उपस्थिति यकिन गर्न विद्युतीय हाजिरीको प्रस्ताव कार्यविधिले गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid