sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब इन्स्टाग्राममा पनि एआई च्याटबट

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:0५
अब इन्स्टाग्राममा पनि एआई च्याटबट

काठमाडौं । फोटो प्लेटफर्मको रुपमा परिचित इन्स्टाग्रामले पनि आफ्नै एआई च्याटबट ल्याउने भएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट सार्वजनिक गर्ने क्रम बढिरहेको छ । 

यो भन्दा अगाडि स्न्यापच्याटले पनि आफ्नो एआई च्याटबट सार्वजनिक गरिसकेको छ भने छोटा भिडिओ प्लेटफर्म टिकटकले पनि आफ्नै एआई च्याटबट ल्याउने तयारी गरिरहेको छ ।

इन्स्टाग्रामका एक इन्जिनियर एलस्यान्ड्रो पलजीले एक ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनले आफ्नो ट्वीटमा कम्पनीले एआई च्याटबटमा काम गरिरहेको र यस च्याटबटमा प्रयोगकर्ताले विभिन्न प्रश्न सोधेर सल्लाहसुझावहरू लिन सक्ने पनि उनले बताएका छन् ।

साथै यो च्याटबटले मेसेज लेख्न पनि मद्दत गर्ने उनले बताएका छन् । यस च्याटबटमा ३० ओटा फरक व्यक्तित्वहरू हुने र ती फरक व्यक्तित्वबाट छनोट गरी आफूले कुराकानी गर्न सकिने बताइएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid