sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश आमजनताले बिगारेको होइन, सिद्धान्तको रक्सी पिएर बिग्रेको : मन्त्री किराती

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:२३
देश आमजनताले बिगारेको होइन, सिद्धान्तको रक्सी पिएर बिग्रेको : मन्त्री किराती

काठमाडौं ।।

  • सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारे
  • सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने
  • देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व रहेको
  • धर्म मान्ने वा नमान्ने भन्ने हुन्न , जनताको आस्थालाई सम्मान गर्नुपर्छ

संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारेका छन् । सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने उनले उल्लेख गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व हुने बताएका हुन् ।
उनले ‘सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारेको’ टिप्पणी पनि गरेका छन् ।

“सवाल धर्म मान्ने वा नमान्ने कुरा हुँदै होइन, जनताको आस्थालाई सम्मान गर्नु हो । सरकार सबैको अभिभावक हो । यो भूमिकामा रहँदा देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु उसको दायित्व हो,” मन्त्री किरातीले फेसबुकमा लेखेका छन्, “देश आमजनताले बिगारेको होइन, बरु सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले पो बिगारेको रहेछ । तपाईंलाई कस्तो लाग्छ ? जहाँ जनता छ तिमी त्यहीँ जाऊ – लेनिन ।”

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid