sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीरअस्पतालले ३०० नर्स थप्दै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:३५
वीरअस्पतालले ३०० नर्स थप्दै

काठमाडौं ।।

  • सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने
  • स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने
  • जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने

सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने प्रक्रिया तीन साताभित्र टुंग्याउने भएको छ । स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले बताइन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सचिव गुरागाइँले सो जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइन् ।

यस्तै, संघीय अस्पतालहरूमा ५०० स्वास्थ्यकर्मी थप गर्न अर्थ मन्त्रालयको सहमतिमा योजना बनाइएको पनि उनले जानकारी दिइन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid