sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:0१
अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

झापा ।। श्री अन्तु पर्यटन क्षेत्र को बिकाश का लागि सङ्गठित भए र सबै लाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी सघ को प्रथम साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ४र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको यस सस्था पर्यटन क्षेत्रमा काम गर्ने श्री अन्तु पर्यटन बेवसायि सघ को प्रथम साधारण सभा बाट अध्यक्ष मा रुद्र घिमिरे समिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम थेबे, माहासचिब रत्न खड्का,उपाध्यक्ष पुस्प कला तमाङ, सचिव पदम ओलि, कोषाअधय्क्ष कन्चना बराल, महिला सदस्य निता प्रधान पुरुष सदस्य रन्जित प्रधान ,धुर्ब खड्का सदस्य रहेका छन ।  यसले पर्यटन व्यवसायीको हक हित र पर्यटनको सम्भावना बोकेको अन्तुको बिकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid