sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:५३
सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान
  • शैक्षिक परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको अनुभव 
  • असार ३० गते हुने नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सुरज सिलवालको उमेद्वारी 
  • नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको चुनावी प्रतिस्पर्दामा होमिदै

 

काठमान्डौ ।।

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ ।

उक्त  संघ (इक्यान)को चुनावी प्रतिस्पर्दामा होमिदै गरेको चिर परिचित नाम हो सदस्य पदका उमेद्वार सुरज सिलवाल। उनि उमेरले कलिलै भए पनि आफैमा सफल हुन ।  नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको  चुनावी प्रतिस्पर्दामा होमिदै छन्  सुरज।

हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनमा उनले बिष्णु हरि पाण्डेको प्यानल बाट  सदस्य पदमा उम्मेद्वारी घोसणा गरेका हुन् ।

उनि बताउछन यस परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको छु  , उमेरले  सानै भएपनि आफैमा सफल हुन सकेकोमा विश्वाश गर्छु । हार जित आफ्नो ठाउँमा हुन्छ तर पनि  अब केहि नैतिकता, केहि जोश र र केहि योजना बोकी यस क्षेत्रको बिकाश र सम्मुनतिमा लागी पर्ने अठोट लिएको छु । यस क्षेत्रको र यस “नेपाल शैक्षिक परामर्श संग” को आडमा म नेपाल र नेपालीलाई विश्वमाज चिनाउने योजना बोकेर आएको छु । हजुरको साथ र सहयोग पाएको खण्डमा म आफ्नो बुद्धि र विवेकले यस क्षेत्रमा सकारात्मकता ल्याउन सफल हुनेछु ।

सदस्य पदका  उमेद्वार सुरज सिलवाल

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid