सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ५।७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन्।