sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५२
केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने
  • बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने
  • उनी सात वर्षदेखि अमेरिकामा बसोबास गरेर आए 
  • फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुने

काठमाडौं ।।

केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ ।

फिल्म उद्योगमा यी तीनजना कलाकार निकट मानिन्छन् । फिल्ममा अभिनय गर्दागर्दै अधिकारी अमेरिका हानिएका थिए । उनी सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुनेछ । मंगलबार आयोजना हुने घोषणा समारोहमा विमलेशले फिल्मको औपचारिक जानकारी दिनेछन् जहाँ अन्य कास्ट एण्ड क्रिउबारे पनि विस्तृत खुलाइनेछ ।

दशैंपछि छायांकन हुने फिल्ममा पछिल्लो समय सहरमा व्याप्त ह्याप्पी डिभोर्सको प्रवृत्तिलाई चित्रण गरिनेछ । विमलेश पछिल्लोपटक २०७३ सालमा प्रदर्शन भएको फिल्म ‘जंगबहादुर कोट’मा देखिएका थिए ।

‘ह्याप्पी डिभोर्स’ एकातिर उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ भने अर्कोतिर कमब्याक फिल्म समेत । तुलसी, मुटु, ब्रेकफेल, मेरो बेस्टफ्रेन्ड, को हुँ मजस्ता फिचर फिल्म समेत दर्जनौं म्युजिक भिडियोमा उनले अभिनय गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid