sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३
विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा
  • साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै
  • विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै
  • मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गर्यो 

काठमाडौं ।।

लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ ।  साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे तथा व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको छ । साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवम् लोकगायिका झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।  साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid