काठमाडौं ।।
पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ ।
काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ ।