WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7d601b-4442e.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं ।।
नेपाल मेडिकल काउन्सिलले मंसिर १४ र १५ गते लिने विशेष परीक्षाका लागि भोलि (शनिबार) देखि अनलाइन आवेदन खुल्ने भएको छ । आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहनेछ । बिलम्ब शुल्कसहित २७ र २८ गते पनि आवेदन दिन सकिने काउन्सिलले जनाएको छ । विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ ।
