sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ मजदुर फसे, उद्धार कार्य जारी

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:४0
उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ मजदुर फसे, उद्धार कार्य जारी

काठमाडौं- उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन्। मजदुरको उद्धार कार्य जारी रहेको छ।

यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका थिए।

सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरुले बताएका छन्। उनीहरुलाई बाहिरबाट अक्सिजन पुर्‍याउने काम भइरहेको जनाइएको छ। तर, अलपत्र परेका मजदुरहरूसँग कुनै सम्पर्क भएको छैन।

उत्तरकाशीका सीओ प्रशान्त कुमारले सोमबार बिहान भने, ‘हामी भर्खर सुरुङभित्रबाट आएका हौँ। हामीले हिजो राति सुरुङमा फसेका मानिसहरूसँग सम्पर्क गरेका थियौं।’

‘हामीले यहाँ पानी र अक्सिजन आपूर्ति गर्ने राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको पाइपलाइनमा वायरलेस मार्फत सम्पर्क गर्ने प्रयास गर्‍यौं। उहाँको सहयोगमा हामीले भित्र फसेका मानिसहरूसँग सम्पर्क गरेका छौं। उनीहरुले आफू ठिक रहेको बताएका छन्।’

अलपत्र परेका मजदुरमध्ये एक मात्र उत्तराखण्डका हुन्। बाँकी बिहार, पश्चिम बंगाल, यूपी, झारखण्ड, ओडिशा र हिमाचल प्रदेशका हुन्। सुरुङमा फसेका मजदुरको उद्दारका लागि राज्य प्रकोप उद्धार बलका उद्धारकर्मी, स्थानीय प्रहरी र प्रशासनसँग मिलेर काम गरिरहेका छन्।

सुरुङ नजिकैको फोहोर हटाउन जेसीबी र अन्य मेसिनको प्रयोग भइरहेको छ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid