sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:१0
भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने
  • इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने
  • टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने 
  • प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने

काठमाडौं ।।

नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहितको स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिमको प्रभावित क्षेत्र पठाउने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भूकम्प पीडितका लागि टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली पठाउने र प्रत्येक टोलीमा एक-एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने जानकारी दिए ।

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी कोषमा ५० लाख सहयोग गरेको कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा कूल एक हजार टहरा बनाउने तयारी गरेको छ । चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेका छन् । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ । चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid